• ६ असोज २०८३, मंगलबार
  • ११ः३४ बिहान

मिट्रोभिकको ह्याट्रिकमा अल हिलाल विजयी

प्रकाशित मिति

२०८१ कार्तिक २० गते, मंगलवार ०७:५१

कार्तिक २० , २०८१ काठमाडौँ: अल हिलालले एएफसी च्याम्पियन्स लिग अन्तर्गत लगातार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले इरानी क्लब इस्टेगलाललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

National Life

अल हिलालका लागि अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक गरेका थिए । यो जितपछि अल हिलालले ४ खेलमा पराजित रहदै १२ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी इस्टेगलालको ४ खेलमा ३ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया