• ६ असोज २०८३, मंगलबार
  • १ः२६ दिउँसो

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रकाशित मिति

२०८१ कार्तिक ४ गते, आईतवार ०५:२९

कार्तिक ४ , २०८१ काठमाडौँ: सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ ।

National Life

प्रहरीकै माग अनुसार उनलाई ६ दिन म्याथ थप गरिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका हुन् । काठमाडौंमा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया