माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारतमा, आज मोदीलाई भेट्दै
प्रकाशित मिति
२०८१ आश्विन २१ गते, सोमबार १०:३४
असोज २१ , २०८१ काठमाडौँ: माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा भारत पुगेका छन् ।
सोमबार प्रधानमन्त्री नरेन्द्र मोदी र मोहम्मद मुइज्जुबीच भेटवार्ता हुने कार्यक्रम रहेको छ । यसअघि आइतबार राति माल्दिभ्सका राष्ट्रपति मुइज्जुले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।
यस बैठकको बारेमा एस. जयशंकरले भारत भ्रमणको सुरुमा राष्ट्रपति मुइज्जुसँग भेट्न पाउँदा खुसी लागेको बताउदै दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउन राष्ट्रपति मुइज्जुको प्रयासको प्रशंसा गरेको बताएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी र मोहम्मद मुइज्जुबीच हुने भेटलाई उद्धृत गर्दै एस जयशंकरले आफ्नो एकसमा लेखेका छन्, ‘म विश्वस्त छु कि प्रधानमन्त्रीसँग माल्दिभ्सका राष्ट्रपतिको भेटले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनेछ ।’
Related
Recent News
- टिमुरे बाढी : ३३८ ट्रक–कन्टेनर र ४४१ जना अझै सम्पर्कविहीन
- इन्द्रजात्राका कारण शुक्रबार नेप्से बन्द, सोमबारदेखि कारोबार खुल्ने
- ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- शेयर बजारमा सुधार, नेप्से २६२९ बिन्दुमा
- भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति सवारी बन्द
- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
- दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६१ अर्बले बढ्यो
- प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब रुपैयाँ संकलन
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ






प्रतिकृया