नेपाल बैंकका ग्राहकले दराजमा १५ प्रतिशतसम्म छुट पाउने
प्रकाशित मिति
२०८१ आश्विन १० गते, बिहीबार ०७:१५
काठमाडौँ। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइनई कमर्स प्लेटफर्म दराज केयमु प्रा।लि। बिच बैंकमानिक्षेप खाता रहेका ग्राहकहरुलाई दराजको अनलाईन पोर्टल मार्फत सामानखरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम रु १,५ सयसम्म छुट हुने र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतमरु २ हजार बराबरकोे छुट प्राप्तगर्न सकिनेछ ।
छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरुमा सम्र्पक गरि ग्राहकहरुले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।
यो योजना २०८१ सालअसोज ११ गते देखि २०८१ सालअसोज २१ सम्मलागू हुनेछ ।
जततउकस्ररधधध।बचतजबबिनबलष्।अयmरदबलप(ाष्लबलअभरदबलष्वथब(दबलपरघण्छघद्द।जतmरि
प्रतिकृया