• २१ असोज २०८३, बुधबार
  • ७ः४३ बिहान

माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने

प्रकाशित मिति

२०८१ भाद्र ३१ गते, सोमबार ०१:०९

भदौ ३१ , २०८१ काठमाडौँ: नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको बैठक अवरोध नगर्ने भएको छ ।

National Life

आज बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बैठक अवरोध नगर्ने बताएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफुहरु ‘हिंसा’ शब्द हटाउनुपर्छ भन्ने पक्षमा रहेको बताउदै प्रधानमन्त्रीले विदेश जाने विषयमा संसदमा सम्बोधन गर्न बाधा नगर्ने बताएका हुन् । उनले आफुहरु सभामुखको विरोधमा नरहेको बताउदै आफ्ना कुरा राखेर संसद अवरोध नगर्ने स्पष्ट गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया