• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

तीज मनाउने क्रममा अनावश्यक तडक भड्क नगर्न काठमाडौँ प्रशासनको आग्रह

प्रकाशित मिति

२०८१ भाद्र १३ गते, बिहीबार ०१:५२

भाद्र १३, २०८१ काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले आउदै गरेको तीज मनाउनेक्रममा अनावश्यक तडक भड्क नगर्न आग्रह गरेको छ ।

प्रशासनले विहिबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम संचालन नगर्न आग्रह गरेको हो ।

Kamana Sewa

साथै प्रशासनले अनावश्यक तडक भड्क र खर्चिलो हुने गरि तीजका कार्यक्रम आयोजना गरेमा निगरानी गरि कानुन अनुसार कारवाही हुने स्पष्ट गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया