• २ असोज २०८३, शुक्रबार
  • १ः१२ राती

आँबुखैरेनी बस दुर्घटना अपडेट : १४ जनाको शव निकालियो, १६ घाइते

प्रकाशित मिति

२०८१ भाद्र ७ गते, शुक्रबार १२:३४

भाद्र ७, २०८१ काठमाडौँ: तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मस्र्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो।

National Life

उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको प्रहरीले जनाएको छ । पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए ।

अहिले उद्धार कार्य जारी छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया