• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ राती

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८१ भाद्र ६ गते, बिहीबार ११:१०

भाद्र ६, २०८१ काठमाडौँ: नेपाली बजारमा बिहीबार सुनको मूलय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले घटेको छ ।

National Life

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएकोमा बिहीबार १ हजार १ सय रूपैयाँले घटेर १ लाख ५१ हजार ९ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ३५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १८ सय ३० रूपैयाँ कायम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया