• २ असोज २०८३, शुक्रबार
  • ६ः२५ बिहान

स्थानीय तह उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय

प्रकाशित मिति

२०८१ भाद्र ५ गते, बुधबार ०१:४३

भाद्र ५, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मङ्सिरमा हुने तयारी भएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ ।

National Life

बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा स्थानीय तह उपनिर्वाचनमा भाग लिने समझदारी बनेको एक नेताले बताए । तर, यसबारे आधिकारिक निर्णय भने अर्को बैठकले गर्ने उनको भनाइ छ ।

प्रतिकृया