• २ असोज २०८३, शुक्रबार
  • ३ः११ राती

निजी क्षेत्रलाई पनि अख्तियारले छानबिन गर्नुपर्छ : प्रेम सुवाल

प्रकाशित मिति

२०८१ भाद्र ५ गते, बुधबार ०१:१५

भाद्र ५, २०८१ काठमाडौँ: नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार मुद्दामा अख्तियारले छानबिन गर्न सक्ने कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् । संसद्को राज्य व्यवस्था समिति बैठकमा बुधवार बोल्दै उनले सो कुरा बताएका हुन् ।

National Life

सुवालले अहिले भ्रष्टाचार नेता र व्यापारी मिलेर गर्ने भएकाले निजी क्षेत्रलाई पनि अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग उनले गरे।

उनले विगतमा एक जना पनि नेताको काठमाडौँमा घर नभएको तर अहिले बङ्गला र गाडीहरू कसरी आयो भन्दै प्रश्न समेत गरे । सुवालले छानबिनका लागि आयोग बनाउन समेत उनले माग गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया