• ४ साउन २०८३, सोमबार
  • ७:२५ बेलुका

धरौटीमा छुटे धर्मगुरु पुष्कर खतिवडा

प्रकाशित मिति

२०८१ भाद्र ३ गते, सोमबार ०३:२२

भदौ ३ , २०८१ काठमाडौँ: धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् ।

गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए ।

Kamana Sewa

खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।

Classic Tech Desktop

प्रतिकृया