• ९ असोज २०८३, शुक्रबार
  • ११ः०२ बिहान

बेचन झाविरुद्ध मुद्दा दर्ता

प्रकाशित मिति

२०८१ श्रावण ३० गते, बुधबार १२:५८

साउन ३०, २०८१ काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दर्ता भएको छ ।

National Life

सरकारी वकिल कार्यालयले झा पक्राउ परेको डेढ महिनापछि मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

झा पक्राउ परेसँगै उच्चस्तरका राजनीतिक नेक्सस पत्ता लाग्ने प्रहरी अधिकारीहरुको दाबी गरेपनि अहिले दायर गरिएको मुद्दाको प्रतिवेदनअनुसार झाको बयानमा थप व्यक्तिको संलग्नता पुष्टि नभएको बताइएको छ ।

प्रतिकृया