• ८ असोज २०८३, बिहीबार
  • ३ः३७ राती

इमाडोलको सडक भासियो

प्रकाशित मिति

२०८१ श्रावण ३० गते, बुधबार १२:१८

साउन ३०, २०८१ काठमाडौँ: ललितपुरको इमाडोलमा सडक भासिएको छ । महालक्ष्मी नगरपालिका–३, इमाडोलको बोझेपोखरी जाने सडक भासिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

National Life

सडक करिब तीन मिटर भासिएको छ । सडक भासिएपछि सवारीसाधनलाई डाइभर्ट गरिएको छ । केही दिनअघि काठमाडौं महानगर अघिको सडक पनि भासिएको थियो ।

प्रतिकृया