• २७ भदौ २०८३, शनिबार
  • ८ः०६ बिहान

सुन र चाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ असार ३१ गते, सोमबार १०:५४

असार ३१, २०८१ काठमाडौँ: सोमबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ पुगेको हो । यसअघि आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

National Life

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला १८ सय ८५ रुपैयाँ पुगेको छ । आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिकृया