• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

उपसभामुख इन्दिरा राना स्वदेश फिर्ता

प्रकाशित मिति

२०८१ असार २४ गते, सोमबार १२:२६

असार २४, २०८१ काठमाडौँ: उपसभामुख इन्दिरा राना मगर स्वदेश फर्किएकी छन् । चिनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथा चार्ईना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी भएर आज बिहान स्वदेश आइपुगेकी हुन् ।

भ्रमण टोलीमा सांसद सुहाङ नेम्वाङ सहित उपसभामुखका स्वीकयसचिव कुमार नेपाली लगायतको सहभागी थिए ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया