• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ

प्रकाशित मिति

२०८१ असार २३ गते, आईतवार १२:५५

असार २३, २०८१ काठमाडौँ: हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन् ।

ढकालले बालकोटस्थित मनोज गजुरेलको घरमा युवाहरूको समुह लिएर घरमा चाबी लगाउने पुगेपछि प्रहरीले पक्राउ गरेको हो ।

Kamana Sewa

२०७४ सालमै मनोजसँग सम्बन्ध विच्छेद गरेपछि पनि पटक पटक सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी ढकालले मनोजको घरमा चाबी लगाउन पुगेकी थिइन् ।

Classic Tech Desktop

प्रतिकृया