• ५ साउन २०८३, मंगलबार
  • ८:३६ बिहान

निगमले पेट्रोलियम पदार्थको मुल्य बढायो

प्रकाशित मिति

२०८१ असार १७ गते, सोमबार ०७:५७

असार १७, २०८१ काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

आज देखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ ।

Kamana Sewa

यो मुल्य वृद्धिसँगै काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया