• ९ असोज २०८३, शुक्रबार
  • १ः०४ राती

क्लासिक टेकको भुक्तानी सेल पे वालेट मार्फद, बुलेट सरर, इन्टरनेट टि. भी फरर अफर सार्वजनिक !

प्रकाशित मिति

२०८१ असार ६ गते, बिहीबार ०४:४०

असार ६, २०८१ काठमाडौँ: देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वाल्लेट मार्फद गर्दा बुलेट बाइक सरर, इन्टरनेट टि. भी फरर अफर सार्वजनिक भएको छ।

National Life

यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहक वर्गहरुले इन्टरनेट टि. भीको सेल पे वाल्लेट बाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरगत Royal Enfeild Classic 350 CC को बुलेट बाइक जित्न सक्नेछन।
त्यति मात्र नभई हरेक महिना Macbook, iPad र Apple watch जित्ने अवसर पनि रहेको छ। उक्त अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा ३२५ Mbps सहित २००+ HD र SD च्यानल रहेको इन्टरनेट टि. भी जसको मात्र रु. ७९९ प्रति महिना साथै नयाँ ग्राहक वर्गका लागि २०० Mbps इन्टरनेट ३ महिनाको मात्र रु. ३३०० जसमा WiFi 6 राउटर सहितको प्याकेज समेत रहेको कम्पनीले जानकारी गराएको छ।

उक्त अफरहरु आउने कार्तिक मसान्त सम्म मात्र रहेको पनि कम्पनीले बताएको छ । आफ्ना ग्राहक वर्गहरुलाई मध्यनजर गर्दै २४ घण्टा/ ७ दिन नै सेवा दिदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

डिजिटल प्रविधिको उपयोग संगै बिना झन्झट रकम भुक्तानी गर्न सकिने भएकोले आफ्ना नयाँ तथा पुराना ग्राहक वर्गहरुलाई इन्टरनेट टि. भीको भुक्तानी सेल पे मार्फद नै गर्न कम्पनीको आग्रह छ ।

थप जानकारीको लागि सम्पर्क न. ९८०१००६६३३ मा कल गर्न सक्नुहुने छ । अथव कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ ।

प्रतिकृया