• 10:51 am

प्रधानमन्त्रीलाई विश्वासको मत

प्रकाशित मिति

२०८१ जेष्ठ ७ गते, सोमबार ०१:२९

जेठ ७, २०८१ काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत परेको छ । 

प्रतिकृया