हरेक नोटमा नेपालको नक्सा राखिनुपर्छ : ओली
प्रकाशित मिति
२०८१ बैशाख २८ गते, शुक्रबार ०२:३५
वैशाख २८, २०८१ काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली नोट र सिक्कामा नेपालको नक्सा राखिनुपर्ने बताएका छन् ।
शुक्रबारको संसदीय दलको बैठकमा उनले नोटमा विभिन्न जनावरको चित्र राखिए पनि नक्सा राख्नुपर्ने बताए । “नेपालको नक्सा त राख्छौँ नि हामी नोटमा । सरकारलाई मेरो सुझाव छ, हरेक नोट र सिक्कामा नेपालको नक्सा अनिवार्य गरी हुनुपर्छ । नक्सा पृष्ठ भागमा राखिनुपर्छ,” उनले भने ।

एक सयको नोटमा नेपालको नक्सा राखेको विषयमा राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको टिप्पणीप्रति आपत्ति जनाए । “कस्तो राष्ट्रपति, कस्तो राष्ट्रपति निवास ? कस्ता सल्लाहकार के भएको यो देश ? हामी नेपाली ट्वाँ परेर हेरेका छौंँ,” उनले भने, “नेपालको अहित चिताउने राष्ट्रपति निवासमा गुँड बनाउने ? यो साधारण कुरा होइन । ”

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया