• 9:18 pm

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

प्रकाशित मिति

May 5, 2024

वैशाख २३, २०८१ काठमाडौँ:  क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो । पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

प्रतिकृया