आज महावीर जयन्ती मनाइँदै
प्रकाशित मिति
२०८१ बैशाख ९ गते, आईतवार ०८:२८
वैशाख ९, २०८१ काठमाडौँ: आइतबार चैत्र शुक्ल त्रयोदशीको दिन २६ सय २३ औं महावीर जयन्ती मनाइँदै छ। नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन्।
आजको दिनलाई महावीर जन्मकल्याणक पनि भनिन्छ। करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो।
बर्धमान पछि महावीर स्वामी बनेका थिए भन्ने मान्यता छ।
Recent News
- नयनतारा र विग्नेशको विवाहको डकुमेन्ट्री नेटफ्लिक्समा रिलिज हुने
- बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख मानिस बाहिरिँदै
- ट्रम्पले पुटिनलाई गोप्यरुपमा कोरोना टेस्ट किट पठाएको खुलासा
- विपिनको फोन गाजामा भेटियो, हमासको नियन्त्रणमा रहेको बिबिसीको दाबी
- थप ५७ वटा हिमालमा आरोहण अनुमति
- दशैंको छैठौ दिन आज कात्यायनी देवीको पूजाआराधना गरिदै
- यस्तो छ आजको मौसम पूर्वानुमान
- प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण
- नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार
- शुभेच्छाको कला यात्रा, मोडलिङदेखि चलचित्रसम्म
Crime
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
- मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार सहित ६ जना पक्राउ
Politics
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
प्रतिकृया