• ६ असोज २०८३, मंगलबार
  • ९ः४३ बिहान

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्ने

प्रकाशित मिति

२०८० चैत्र १९ गते, सोमबार १२:५४

चैत्र १९, २०८० काठमाडौँ: टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड वल्भ्स आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्ने भएको छ ।

National Life

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा टस जितेर आयरल्याण्ड ‘ए’ ले टस जितेर ब्याटिङ रोजेसँगै नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्ने भएको हो ।

पहिलो २ खेलमा पराजित भएको नेपाल ‘ए’ सिरिजमा सान्त्वना जित हासिल गर्ने योजनामा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया