• ४ साउन २०८३, सोमबार
  • ६:४४ बेलुका

उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन कांग्रेसले बोलायो बैठक

प्रकाशित मिति

२०८० चैत्र १८ गते, आईतवार ०२:११

चैत्र १८, २०८० काठमाडौँ: नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन कांग्रेसले बैठक बोलाइको हो ।

मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेछ ।

Kamana Sewa

आगामी १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ को प्रदेश सभा क मा हुने उपनिर्वाचनका लागि चैत २४ गते मनोनयनको मिति तोकिएको छ । तर कांग्रेसले अझैसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

Classic Tech Desktop

प्रतिकृया