• १० असोज २०८३, शनिबार
  • ३ः४९ दिउँसो

२३ वटा कम्पनी परे कालोसूचीमा (सूचीसहित)

प्रकाशित मिति

२०८० चैत्र १४ गते, बुधबार ०८:३९

चैत्र १४, २०८० काठमाडौँ: सार्वजनिक खरिद अनुगमन कार्यालयले केही कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

National Life

तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया