नेपालमा आधिकारिक रूपमा दर्ता भयो भाइबर
प्रकाशित मिति
२०८० फाल्गुन ३० गते, बुधबार ०४:४८

फागुन ३०, २०८० काठमाडौँ: मेसेजिङ एप राकुटेन भाइबर नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ । २४ फागुनमा दर्ताको सबै प्रक्रिया पूरा गरेर भाइबर नेपालमा दर्ता भएको हो ।
सामाजिक सञ्जाल व्यवस्थापन इकाई संयोजक रमेश पाण्डेयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनेकाे निर्देशिका बमोजिम भाइबर दर्ता भएको जानकारी दिए ।
पाण्डेयका अनुसार स्न्यापच्याट, लिङ्क्डइन लगायतका सामाजिक सञ्जाल प्लेटफर्म पनि दर्ताको प्रक्रियामा रहेका छन् । “उनीहरूले उपलब्ध गराएका डकुमेन्टमा थप पुस्ट्याइँ आवश्यक भएकाले थप डकुमेन्ट मगाएका छौं,” उनले भने ।
Related
Recent News
- नेपाल नेत्रज्योति संघद्धरा एक बर्षमा ३४ हजार बढि आँखाको निःशुल्क शल्यक्रिया
- निराजन ढकाल बने सिटी एक्सप्रेस मेगा बम्पर उपहारको विजेता
- नेपाल टेलिकमद्वारा मान्मदेखि गमगढीसम्म अप्टिकल फाइवर विस्तार
- एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
- हिमाल आरोहण सुरु
- आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात
- काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
- संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- आज देशको मौसम कस्तो रहनेछ ?
- बर्खास्तीमै परेको दिन कुलमानले लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र
प्रतिकृया