• १३ असोज २०८३, मंगलबार
  • ३ः३२ दिउँसो

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८० फाल्गुन २८ गते, सोमबार ०८:५९

फागुन २८, २०८० काठमाडौँ: हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिकृया