• ४ साउन २०८३, सोमबार
  • ७:०१ बेलुका

सरकारलाई लुलो हुने छुट छैन : महेश बर्तौला

प्रकाशित मिति

२०८० फाल्गुन २४ गते, बिहीबार १२:५६

फागुन २४, २०८० काठमाडौँ: नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकारलाई जनताको पक्षमा काम गर्न शुभकामना दिएका छन् ।

आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने ‘यो सरकारले विकास सुशासन समृद्धि र सामाजिक न्यायलाई ध्येय बनाएर काम गर्नुपर्छ । यो सरकारलाई लुलो हुने छुट छैन । यो सरकारलाई कमजोर हुने असफल हुने छुट छैन ।’

Kamana Sewa

काम गर्दै जाँदा काँध गल्यो भनेर काँध फेर्ने छुट समेत सरकारलाई नरहेको बर्तौलाको भनाई थियो ।

Classic Tech Desktop

प्रतिकृया