• ४ साउन २०८३, सोमबार
  • ६:४४ बेलुका

गठबन्धन जोगाउने अन्तिम प्रयास असफल भएपछि देउवाले बोलाए पार्टी पदाधिकारी बैठक

प्रकाशित मिति

२०८० फाल्गुन २१ गते, सोमबार १०:२६

फागुन २१, २०८० काठमाडौँ: सत्ता गठबन्धन भत्किएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

सत्ता गठबन्धनलाई निरन्तरता दिनेबारे अन्तिम प्रयास असफल भएपछि पार्टीमा छलफल गर्न लागेका हुन् ।

Kamana Sewa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटर फर्किएका देउवाले पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका हुन् ।

Classic Tech Desktop

प्रतिकृया