आजको मौसम कस्तो रहनेछ ?
प्रकाशित मिति
२०८० माघ २० गते, शनिबार ०९:०५
माघ २०, २०८० काठमाडौँ: देशको पहाडी भू(भागमा आज पनि मौसम आंशिकरुपमा बदली भएको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
साँझ सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना हरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Related
Recent News
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- मन्त्री गीता चौधरीले आज सार्वजनिक गर्दै १०० दिनको कार्यसम्पादन
- प्रतिनिधिसभा आज बस्दै
- यस्तो छ आजको मौसम
- मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक, गोविन्द कार्की मुख्यसचिव नियुक्त
- कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित
- लुम्बिनीको ३७ अर्ब ३८ करोडको बजेट आजै पारित गर्ने तयारी
- दिवा भोजन कार्यक्रममा मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग
- उद्योग–व्यवसायको समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री बालेन
- नेप्से ३०.०९ अंकले घट्यो, कारोबार कति ?




प्रतिकृया