• १० असोज २०८३, शनिबार
  • ९ः४७ राती

राष्ट्रपति पौडेल र सार्कका महासचिव मोहम्मदबीच शिष्टाचार भेट

प्रकाशित मिति

२०८० पुष २५ गते, बुधबार ०४:३०

पुस २५, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवरले शिष्टाचार भेट गरेका छन्।

National Life

राष्ट्रपतिभवनमा आज अपराह्न भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरूबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण प्रतिबद्ध रहेको बताए ।

राष्ट्रपतिको कार्यालयका अनुसार सार्कका अन्य सदस्य राष्ट्रहरूले पनि सहयोग र समझदारीका माध्यमबाट सार्कलाई गति दिनेछन् भन्नेमा आफू आशावादी रहेको राष्ट्रपतिले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया