• 4:04 pm

नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द रहने

प्रकाशित मिति

२०८० पुष २५ गते, बुधबार ०३:०८

पुस २५, २०८० काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली (सिस्टम) बन्द हुने भएको छ । विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्यका लागि बिहीबार साँझ ५ बजे (पुस २६ गतेदेखि) पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने यस एक्सचेन्जले जनाएको हो ।

प्रतिकृया