• ५ साउन २०८३, मंगलबार
  • ११:३५ बिहान

जबरजस्ती करणी गरेको आराेपमा तीन जना पक्राउ

प्रकाशित मिति

२०८० पुष २५ गते, बुधबार ०१:३३

पुस २५, २०८० उदयपुर: २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर रहेका छन् ।

उनीहरूले किशोरीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

Kamana Sewa

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया