बागमतीमा एमाले र नेमकिपाले उम्मेदवारी दर्ता गरे
प्रकाशित मिति
२०८० पुष २३ गते, सोमबार ०२:१८
पुस २३, २०८० हेटौंडा : आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेशअन्तर्गत नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । हेटौंडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा एमालेको तर्फबाट चारजना उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।
एमालेबाट महिलातर्फ रोजकुमारी चौलागाईं ,अन्यमा त्रिलोचन निर्मल पौडेल,अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलिततर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै नेपाल मजदुर किसान पार्टीले (नेमकिपा) ले पनि उम्मेदवारी दर्ता गरेको छ।
नेमकिपाको तर्फबाट अपाङ्गता क्लस्टरबाट भक्तपुरका हिमालयश्वर मुल,अन्य तर्फबाट काठमाडौंका श्रिकृष्ण महर्जन , दलित तर्फबाट भक्तपुरका संगिता नेपाली र महिलातर्फबाट कृष्णलक्ष्मि दुवालले उम्मेदवारी दर्ता गराएका हुन् ।
Related
Recent News
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप








प्रतिकृया