• ११ असोज २०८३, आइतबार
  • १ः१५ राती

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा घातक रोग वापतको दावी रकम भुक्तानी

प्रकाशित मिति

२०८० पुष १२ गते, बिहीबार १२:५८

पुस १२, २०८० काठमाडौँ: यस सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सातदोबाटो शाखाबाट मिति २०७८-०३-२६ मा जारी ज्योति सुरक्षित भविष्य जीवन बीमा योजना लिई अतिरिक्त सुविधा अन्तर्गत घातक रोग विरुद्धको सुरक्षा लिनुभएका बीमित एन्जी तामाङको मृगौला फेल भएको हुँदा घातक रोग बापतको रु १५ लाख हस्तान्तरण गरेको छ ।

National Life

कम्पनीका सातदोबाटो शाखा प्रबन्धक लोइस थापाले दावी रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

प्रतिकृया