• 6:16 pm

गायक अनिल लामाको नयाँ म्युजिक भिडियो ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक (भिडियाे)

प्रकाशित मिति

२०८० मंसिर १४ गते, बिहीबार १२:०४

मंसिर १४, २०८० काठमाडौँ: गायक अनिल लामाको नयाँ म्युजिक भिडियो ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक गरिएको छ । ‘चिरबिर गर्ने भँगेरा’मा गायक अनिल र गायिका सुमिना लोले स्वर दिएका छन् । तामाङ सेलोमा तयार गरिएको उक्त गीतमा जीवन कुमार दोङले संगीत भरेका छन् भने दीपेश प्रधानको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।


विशाल सुस्लिङको कोरियोग्राफी र निर्मलकुमार लामाको निर्देशन रहेको ‘चिरबिर गर्ने भँगेरा’को भिडियोमा सुवास तिमल्सिनालगायतको अभिनय देख्न सकिन्छ ।

प्रतिकृया