• २९ भदौ २०८३, सोमबार
  • ३ः३३ दिउँसो

काठमाडौँका यी ठाउँमा आज विजुली अवरुद्ध हुने (सूचनासहित)

प्रकाशित मिति

२०८० मंसिर १४ गते, बिहीबार १०:३३

मंसिर १४, २०८० काठमाडौँ: काठमाडौँका विभिन्न स्थानमा आज (बिहीबार) विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले आपूर्ति बन्द हुने भएको हो ।

National Life

आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया