नेप्से १७.९३ अकंले घट्यो
प्रकाशित मिति
२०८० मंसिर १३ गते, बुधबार ०४:३०
मंसिर १३, २०८० काठमाडौँ: साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक करिब १८ अंकले घटेको छ । डाटा सेन्टरमा जाने पावर अफ हुँदा आज बिहान ११ बजेर २४ मिनेटमा कारोबार सुरु भएको थियो । कारोबार दिउँसो ३ बजेर २४ मिनेटमा बन्द भएको छ ।
नेप्से १७.९३ अंकले घटेर १८७६.६० को विन्दमुा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.८१ प्रतिशतले घटेर ३५८.८९ विन्दु कायम भएको छ । १३ वटामध्ये १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ । अन्य उपसमूहको समूहगत सूचक भने बढेको छ ।
यसदिन २८५ धितोपत्रको ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर एक अर्ब एक करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँ किनबेच भएको छ । विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशत बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले घटेको छ ।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया