लगातार बढ्दै सुनको मूल्य, पुनः नयाँ रेकर्ड कायम
प्रकाशित मिति
२०८० मंसिर १२ गते, मंगलवार १२:२३
मंसिर १२, २०८० काठमाडौँ: नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य उकालो लागेको छ । सोमबार एकैदिन प्रतितोला ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च पुगेको सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँ प्रतितोलाले बढेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो सोमबारकै मूल्य बराबर हो ।
Recent News
- दशैंको छैठौ दिन आज कात्यायनी देवीको पूजाआराधना गरिदै
- यस्तो छ आजको मौसम पूर्वानुमान
- प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण
- नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार
- शुभेच्छाको कला यात्रा, मोडलिङदेखि चलचित्रसम्म
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम बैंकले ३१ लाख सहयोग
- दसैँ बिदामा पनि मानव अधिकार आयोग खुल्ने
- श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल
- साफ महिला च्याम्पियनसिप कार्तिक १ गतेदेखि सुरु
- तनहुँ जलविद्युत आयोजना अन्तर्गत ६१ योजना सम्पन्न
Crime
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
- मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार सहित ६ जना पक्राउ
Politics
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
प्रतिकृया