• ९ असोज २०८३, शुक्रबार
  • ३ः०३ दिउँसो

पूर्वराजा शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण

प्रकाशित मिति

२०८० मंसिर ९ गते, शनिबार ०७:५६

मंसिर ९, २०८० झापा : पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । पूर्वराजा शाहले शनिबार दिउँसो झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरेका हुन् ।

National Life

सालिक अनावरणका लागि पूर्णराजा शाह शुक्रबार नै झापा आइपुगेका थिए ।


आज मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको र्‍यालीका साथमा स्कर्टिङ गरेर पूर्णराजा शाहलाई बिर्तामोडसम्म ल्याइएको थियो। उनको स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका छन्। पूर्वराजा शाहले सालिक अनावरण कार्यक्रममा सम्बोधन भने गरेनन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया