• २१ असोज २०८३, बुधबार
  • ७ः४३ बिहान

भूकम्पका कारण मृत्यूवरण गर्ने नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाइते र पिडितका लागि आयोगको तर्फबाट सहयोग

प्रकाशित मिति

२०८० कार्तिक २४ गते, शुक्रबार ०५:०९

कात्तिक २४, २०८० काठमाडौँ: गत २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट मृत्यूवरण गर्नुहुने नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना एवं घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अख्तियार दुरुपयोग निवारण आयोगका पदाधिकारीहरूले सात दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको बताएको छ ।

National Life

उक्त कुरा आज एक प्रेस विज्ञप्ति जारी गर्दै बताएको हो ।

प्रतिकृया