दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम भने घट्यो
प्रकाशित मिति
२०८० कार्तिक २० गते, सोमबार ०३:५०
कात्तिक २०, २०८० काठमाडौँ: साताको दोस्रो दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से आज भने २१.३० अंकले बढ्दै १८४७ को विन्दुमा पुगेर बन्द भएको हो । कारोबार समयको सुरुवातिदेखि उकालो यात्रा तय गरेको नेप्सेमा आज १ सय ९९ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ३२ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।
आज कारोबार अवधिभर २ सय ८३ कम्पनीका ३५ लाख ५५ हजार ६ सय ७० कित्ता सेयर किनबेच हुँदा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो दिन आईतबारको तुलनामा कम हो । आईतबार कारोबार ९७ करोड माथि पुगेको थियो ।
आज सबै समुहका परिसुचक उकालो लागेका छन् भने कारोबारमा आएका २ कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट नजिक पुगेको थियो ।
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया