प्रहरीको अनुरोध : राहतका नाममा हुने स्क्यामरबाट सावधान हुनुहोला
प्रकाशित मिति
२०८० कार्तिक १८ गते, शनिबार ०२:४८
कात्तिक १८, २०८० काठमाडौँ: जाजरकोट भूकम्पपछि पीडितहरूलाई राहतका लागि घोषणा गर्ने क्रम सुरु भइसकेको छ भने सरकारले राहत वितरणलाई एकद्वार प्रणालीबाट गर्ने निर्णय गरिसकेको छ ।
प्रहरीले राहत संकलन गर्ने व्यक्ति वा संस्था आधिकारिक हुन् वा होइनन् भनेर निश्चित भएपछि मात्रै रकम उपलब्ध गराउन आग्रह गरेको हो । ‘भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ-संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला । इन्टरनेट स्क्यामर वा एक्सप्लोइटरहरूबाट सावधान रहन अनुरोध छ,’ प्रहरीले भनेको छ ।
Related
Recent News
- मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश
- आज सकिएन थुनछेक बहस , रवि हिरासतमै रहने
- लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न
- १५ अंकले घट्यो सेयर बजार
- महालक्ष्मी विकास बैंंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न
- बैंकहरुले सार्वजनिक गरे माघ महिनाको ब्याजदर
- सभापति देउवाको किर्ते हस्ताक्षर गरी विज्ञप्ति मार्फत भ्रम फैलाउने प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
- विपिन फर्किएर आउने कुरामा परराष्ट्रमन्त्री राणा विश्वस्त
- माओवादीको पदाधिकारी बैठक बस्दै
- माओवादीको पदाधिकारी बैठक बस्दै
प्रतिकृया