• १३:०३ २०८० फाल्गुन ११ गते
  • 1:03 pm

पिक्निकबाट फर्किँदै गरेको बस दुर्घटना: एक जनाको मृत्यु, ११ घाइते

प्रकाशित मिति

२०८० कार्तिक १२ गते, आईतवार ०८:१९

accident

कात्तिक १२, २०८०, काठमाडौं : वीरग‍ञ्ज- बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शनिबार राती जलबिरे झरना चितवनबाट पिक्निक मनाएर वीरगञ्जतर्फ फर्किँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस दुर्घटनामा परेको हो ।


बस सिमरास्थित राष्ट्रिय बाणिज्य बैंकको भवनमा अनियन्त्रित भएर ठोक्किँदा एक जनाको मृत्यु भएको र ११ जना घ‍ाइते भएको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिकृया