• २१ असोज २०८३, बुधबार
  • ७ः५९ बिहान

खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिने

प्रकाशित मिति

२०८० कार्तिक ११ गते, शनिबार १२:५२

कात्तिक ११, २०८०, काठमाडौं : कोजाग्रत पूर्णिमाको रात लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालबाट देख्न सकिनेछ । खण्डग्रास ग्रहणको सुरुवात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा पुग्नेछ । त्यसपछि घट्दै गएर राति २ बजेर ३८ मिनेटमा सकिनेछ ।

National Life

प्रतिकृया