• ११:१३ २०८१ बैशाख ४ गते
  • 11:13 am

राष्ट्रियसभा बैठक बस्दै

प्रकाशित मिति

२०८० आश्विन २३ गते, मंगलवार ०८:३२

rastrya shava

असाेज २३, २०८० काठमाडौं : सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेर १ मिनेट जाँदाका लागि बोलाइएको छ ।


बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।


साथै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिकृया