• २१ असोज २०८३, बुधबार
  • ८ः५६ बिहान

पूर्वराजा आइतबार भक्तपुर जाने

प्रकाशित मिति

२०८० आश्विन ३ गते, बुधबार ०५:०७

असोज ३, २०८० काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन्। पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने भएका हुन्।

National Life

बुधवार शाहका संवाद सचिव फणि पाठकले एक विज्ञप्ति जारी गरी आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन्।

प्रतिकृया