• २१ असोज २०८३, बुधबार
  • ९ः४० बिहान

ओली भन्छन्– नेम्वाङ उपाध्यक्षमात्रै होइन, सुख दुःखको साथी पनि

प्रकाशित मिति

२०८० भाद्र २६ गते, मंगलवार ११:०७

भदौ २६, २०८० काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

National Life

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “मेरा लागि उहाँ पार्टीको उपाध्यक्षमात्रै होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

प्रतिकृया