• २१ असोज २०८३, बुधबार
  • ९ः३७ बिहान

ललिता निवास प्रकरणमा मीन बहादुर गुरुङकाे सम्बन्धमा फैसला

प्रकाशित मिति

२०८० भाद्र २४ गते, आईतवार ०४:१६

भदौ २४, २०८० काठमाडौँ: भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

National Life

जिल्ला अदालत काठमाडौंले गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । ललिता निवास प्रकरणमा गुरुङलाई पक्राउ गरेको थियो ।

प्रतिकृया