दक्षिणकालीमा लाभग्राहीको खाता खोलिने
प्रकाशित मिति
२०८० भाद्र १७ गते, आईतवार १२:१८
भदौ १७, २०८० काठमाडौँ : दक्षिणकाली नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ बाट लागू हुने गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सम्बन्धित बैंकहरुबाट खाता खोलिने भएको छ । खाता खोल्नका लागि बैंकहरु सम्बन्धित वडामा उपस्थित भइ खाता खोल्ने कार्य भएकाले सो कार्यका लागि सम्बन्धित बैंकहरुलाई आवश्यक सहयोग, सहजिकण र समन्वय गर्न नगरपालिकाले वडा कार्यालयलाई आग्रह गरेको छ ।
नगरपालिकामा रहेको सुरक्षा सम्बन्धि स्थानीय तहमा आयोजना समन्वय समितिको साउन ३० गते बसेको बैठकबाट निर्णय भइ सम्बन्धित बैंकहरुबसँग सम्झौता समेत भइसकेको हुँदा आवश्यक सहयोग र सहिजकरण गरिदिनु हुन नगरपालिकाले सूचना जारी गरी जनाएको छ ।

Recent News
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप








प्रतिकृया